वर्ल्डलिंकले ल्‍यायो ‘अफर जम्बो, खर्च कम भो’

वर्ल्डलिंकले ल्‍यायो ‘अफर जम्बो, खर्च कम भो’
+
-

काठमाडौं- इन्टरनेट सर्भिस प्रदायक संस्था वर्ल्डलिंकले ग्राहकका लागि भन्‍दै ‘अफर जम्बो खर्च कम भो’ अफर लिएर आएको छ।

उसले ६ महिनाको इन्टरनेट खरिद गर्ने ग्राहकलाई ६ महिनाको नेट टिभीका साथ साथै नि:शुल्क सेटअप बक्स पनि प्राप्त गर्न सक्ने छन्। उक्त अफ भाद्र महिनाभर मात्र लागू हुनेछ।

यसका साथै २० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागि रु. ८४००, ३० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागि रु. ९६३० र ५० एमबिपीएस अनलिमिटेड इन्टरनेटको लागि रु. १२१५० अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने हुनेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?