विराटनगर र रोल्पामा जनता बैंकका थप दुई शाखा 

विराटनगर र रोल्पामा जनता बैंकका थप दुई शाखा 
+
-

काठमाडौँ-जनता बैंकले विराटनगर र रोल्पामा दुई शाखा संचालनमा ल्याएको छ।

विराटनगर महानगरपालिका -२ मा तीनपैनी शाखा र रोल्पाको परिवर्तन गाउँपालिका-५ मा दुइखुली शाखा संचालनमा आएका हुन्।

अब जनता बैंकका देशभर १२१ शाखा पुगेको छन् । ४० शाखा रहित बैंकिङ्ग सेवा, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएम संचालनमा रहेको बैंकले जनाएको छ।

बैंकले हालसम्म ५९ अर्ब ४२ करोड निक्षेप संकलन गरी ५४ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?