संस्कृतिकर्मी चेतन कार्की सम्मानित

संस्कृतिकर्मी चेतन कार्की सम्मानित
+
-

काठमाडौँ – संस्कृतिकर्मी तथा वरिष्ठ चलचित्रकर्मी चेतन कार्की बलमान सिंह चलचित्र सम्मानबाट सम्मानित भएका छन् ।

संस्कृति तथा चलचित्रको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पहलमान सिंह स्वार स्मृति प्रतिष्ठानले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरी कार्कीसहितका श्रष्ठालाई सम्मानित गरेको हो ।

संस्कृतिकर्मी कार्कीसँगै मनुबज्राकी, प्रेमकुमार खत्री, ज्ञानुवाकार पौडेल तथा तिर्थ श्रेष्ठ पनि सम्मानित भएका छन् । उनीहरुलाई नेपाल संगीत तथा नाट्यकला प्रतिष्ठानका कुलपति सरुभक्तले सम्मानित गरेका हुन् ।

सम्मानपछि बोल्दै संस्कृतिकर्मी कार्कीले आफूले गरेका कामको कदर हुँदा जहिले खुशी लाग्ने र संस्कृतिको विकासका लागि काम निरन्तरता दिने बताए ।

यस्तै कुलपति सरुभक्तले संस्कृतिको विकासका लागि सबैले प्रतिबद्ध रहेको बताउने तर काम भने नगर्ने गरेको बताए ।

सबैलाई साहित्य साधक पहलमान सिंह स्वारको स्मृतिमा स्थापित पुरस्कार कला र साहित्यको विभिन्न क्षेत्रमा काम गरेका व्यक्तिलाई सम्मान गर्ने गरिएको प्रतिष्ठानले जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?