क्रस द बोर्डरमा यो महिना पद्म ज्योति

क्रस द बोर्डरमा यो महिना पद्म ज्योति
+
-

काठमाडौँ- पोखराको स्नोल्याण्ड होटलले नियमित रुपमा आयोजना गर्दै आएको उद्यमशीलता सम्बन्धी कार्यक्रम ‘क्रस द बोर्डर’को आगामी सेसनको प्रमुख वक्तामा उद्योगपति पद्म ज्योति रहने भएका छन्।

आगामी साउन ११ गते पोखराको स्नोल्याण्ड होटलमा आयोजना हुने कार्यक्रमको मुख्य उद्देश्य युवाहरुमा उद्यमशीलता विकासका लागि अभिप्रेरित गर्नु रहेको स्नोल्यान्ड होटलका सञ्चालक गणेशबहादुर थापाले जानकारी दिएका छन्।

ज्योति ग्रुपका अध्यक्ष रहेका ज्योतिको अनुभव युवा पुस्ताको लागि फलदायी हुने आयोजकको विश्वास रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?