एनआईसी एशिया बैंकको मिस्ड कल बैंकिङ्ग सेवा

एनआईसी एशिया बैंकको मिस्ड कल बैंकिङ्ग सेवा
+
-

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि मिस्ड कल बैंकिङ्ग सेवा सुरु गरेको छ । विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो उपस्थितिलाई बलियो पार्न मिस्ड कल बैंकिङ्ग सेवा पनि सुरु गरिएको बैंकले जनाएको छ ।

यो सेवा मार्फत ग्राहकहरुले मिस्ड कल गरेर ब्यालेन्स थाहा पाउने, मिनि स्टेटमेन्ट जानकारी अर्थात अन्तिम ३ वटा कारोबारको जानकारी एसएमएसबाट थाहा पाउने र कलब्याक सेवा मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।

उनले ब्यालेन्स जानकारीका लागि ९८०१२२७७३३, मिनी स्टेटमेन्ट जानकारीका लागि ९८०१२२७७४४ कलब्याक सेवाका लागि ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गर्न सकिने जानकारी दिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?