कृष्णप्रसाद पराजुलीको जन्मजयन्तीमा साहित्यकार श्यामदास वैष्णव सम्मानित

कृष्णप्रसाद पराजुलीको जन्मजयन्तीमा साहित्यकार श्यामदास वैष्णव सम्मानित
+
-

काठमाडौँ– साहित्यकार श्यामदास वैष्णव ‘रमाइला नानी बाल साहित्य पुरस्कार’बाट सम्मानित भएका छन्। स्वर्गीय साहित्यकार कृष्णप्रसाद पराजुलीको ८४औँ जन्मजयन्तिको अवसरमा कृष्ण साहित्य सदनले साहित्यकार वैष्णवलाई २१ हजार नगदसहित सम्मान गरेको हो।

सम्मानित साहित्कार वैष्णवले बालसाहित्य पनि सामाजिक विकाससँग सम्बन्धित रहेको बताए। ९४ वर्षका साहित्यकार वैष्णवका अनुसार, ‘बालसाहित्यमा भन्ने भन्दा गर्ने काम धेरै बाँकी छन्।’

सम्मान कार्यक्रममा कृषि वैज्ञानिक तथा लेखक तीर्थबहादुर श्रेष्ठले साहित्यकार पराजुलीलाई स्मरण गर्दैै नेपाली भाषाको विकासको लागि उनको ठूलो योगदान रहेको बताए। बालसाहित्यमा होस्, वा नेपाली शब्दकोषको विकासमा पराजुलीको योगदान अतुलनीय भएको श्रेष्ठले बताए।

साहित्यकार कृष्णप्रसाद पराजुलीको आइतबार ८४ औँ जन्मजयन्ति हो। उनको जन्म १९९२ असार २४ मा काभ्रेको भ्रमरकोटमा भएको थियो। नेपाली भाषाको विकासमा उनको महत्वपूर्ण योगदान छ। उनको तीन दर्जनभन्दा धेरै कृति प्रकाशित छन्। उनको निधन २०७० साल चैत २० गते भएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?