पत्रकार मोहन मैनालीले ‘देखेको देश’

पत्रकार मोहन मैनालीले ‘देखेको देश’
'देखेको देश' पुस्तक सार्वजनिकीकरण कार्यक्रममा लेखक तथा पत्रकार मोहन मैनाली, वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ र भाषाविद् शरच्चन्द्र वस्ती। तस्बिरहरु: बर्षा शाह
+
-

राजधानीको भृकुटीमण्डपमा जारी रहेको पुस्तक मेलाका क्रममा शनिबार लेखक तथा पत्रकार मोहन मैनालीको नयाँ पुस्तक ‘देखेको देश’ सार्वजनिक भएको छ।

बुकहिल प्रकाशनले यो पुस्तक सार्वजनिक गरेको हो।

२२ औँ नेपाल अन्तर्राष्ट्रिय पुस्तक मेलाका अवसरमा आयोजित पुस्तक सार्वजनिकीकरण कार्यक्रममा वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ र भाषाविद् शरच्चन्द्र वस्तीले पुस्तकबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए।

 

लेखक तथा पत्रकार मोहन मैनाली।

देखेको देश विमोचन समारोह।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?