वरिष्ठ साहित्यकार सुवेदीलाई नागरिक अभिनन्दन

+
-

मोरङ-विगत साढे ५ दशकभन्दा लामो समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा सक्रिय वरिष्ठ साहित्यकार दधिराज सुवेदीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ।

चेतना संरक्षण प्रतिष्ठानको संयोजनमा विराटनगरसहित विभिन्‍न क्षेत्रमा रहेका एक सयभन्दा बढी साहित्यिक, सामाजिक, धार्मिक, शैक्षिक संघसंस्थाले सुवेदीलाई नागरिक अभिनन्दन गर्ने भएका हुन्।

कार्यक्रम जेठ २६ गते हुनेछ। भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी साहित्यमा मात्रै नभएर धार्मिक र सामाजिक क्षेत्रमा समेत सक्रिय छन्। अभिनन्दनका लागि प्रतिष्ठानको संयोजनमा तयारी तीव्र पारिएको छ।

प्रचारप्रसार, मञ्च व्यवस्थापन, भोजन व्यवस्थापन, ग्रन्थ प्रकाशन, आर्थिक व्यवस्थापन, कार्यसम्पादनलगायतका विभिन्‍न समिति गठन गरेर अभियानको तयारी तीव्र पारिएको प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिइन्।समारोहमा सुवेदीको विषयमा लेखिएको पुस्तक पनि विमोचन गरिनेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?