राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा गम्भीर समस्या

राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा गम्भीर समस्या
+
-

काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरे गम्भीर बिरामी परेका छन्।

करिव दुइ हप्तादेखि स्वास्थ्यमा समस्या देखिएका राष्ट्रकवि घिमिरेलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सोमबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ।

उनलाई आन्तरिक रक्तश्राव भएर अस्पताल भर्ना गरिएको उनकी छोरी तथा पूर्व स्वास्थ्यसचिव डा. किरण रेग्मीले देश सञ्चारलाई जानकारी दिइन्। अहिले राष्ट्रकवि घिमिरेको उपचार भइरहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?