ओमानका यी चार कार्यालयमा कार्यरत नेपाली घरेलु कामदारमा नपर्ने

ओमानका यी चार कार्यालयमा कार्यरत नेपाली घरेलु कामदारमा नपर्ने
रोयल कोर्ट अफियर्स ।
+
-

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमानका चारवटा सरकारी कार्यालयमा कार्यरत नेपालीलाई घरेलुकामदारको सूचिबाट हटाएको छ ।

ओमानको रोयल कोर्ट अफियर्स, रोयल कोर्ट अफ दिवान, रोयल गार्ड अफ ओमान र मस्कट नगरपालिकामा कार्यरत नेपालीलाई घरेलु कामदारको सूचिबाट हटाइएको हो ।

ओमानस्थित नेपाली दूतावासको सिफारिसमा श्रममन्त्री गोकर्ण विष्टले यो निर्णय गरेका हुन् । निर्णयभएसँग अब यी कार्यालयमा कार्यरत नेपाली सहजै नेपाल फर्किन र फेरि काममा जान पाउने छन् । यी सबै सरकारी कार्यालय हुन् ।

यसअघि यी कार्यालयमा कार्यरत कामदारलाई पनि घरेलु कामदारको सूचिमा राखिएको थियो । उनीहरु नेपाल फर्किएर फेरि जान पाएका थिएनन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?