साउदीको जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन संकलित ३० लाख रुपैयाँ हस्तान्तरण

साउदीको जेलमा रहेका प्रेमबहादुरलाई छुटाउन संकलित ३० लाख रुपैयाँ हस्तान्तरण
+
-

काठमाडौं – गएको दुई वर्षदेखि साउदी अरेबियाको जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइकाका लागि उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यलाई हस्तान्तरण गरेका छन् ।

गाडी दुर्घटना मुद्दामा जेल परेका राई साउदी अरेबियाको अदालतले तोकेको जरिवाना तिर्न नसक्दा दुई वर्षदेखि बन्दी जीवन बिताउन बाध्य छन् ।

एबीसी टेलिभिजनबाट सञ्चालन हुँदै आएको इन्द्रेणी कार्यक्रममा संकलन भएको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी श्रीमती सरिता राईलाई हस्तान्तरण गरेका हुन् ।

बालुवाटारमा बिहीवार बेलुका आफूलाई भेट्न आइपुगेको राई परिवार र इन्द्रेणी सांगीतिक समूहसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले प्रेमबहादुरको जेल मुक्तिका लागि साउदी सरकारसँग कुरा गर्ने बताए ।

नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिबी हटाउन आफ्नो नेतृत्वमा रहेको सरकारले पहल गर्ने उनले बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?