विदेशका जेलमा रहेका नेपालीलाई सरकारले कानुनी सहयोग गर्ने

विदेशका जेलमा रहेका नेपालीलाई सरकारले कानुनी सहयोग गर्ने
+
-

काठमाडौँ– विदेशका जेलमा रहेका नेपालीलाई सरकारले कानुनी सहयोग गर्ने भएको छ। कानुनी सहयोग नपाउँदा कतिपय नेपाली निर्दोष भए पनि फसेकाले उनीहरुको प्रतिरक्षाका लागि कानुनि सहयोग गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बताए।

विभिन्न्न देशमा ५ सय जना नेपाली जेलमा रहेको श्रम मन्त्रालयले जनाएको छ। सबैभन्दा बढी साउदीका विभिन्न जेलमा २ सय १० जना, मलेसियाका जेलमा १७१ जना, कतारमा ५२ जना छन्।

यद्यपी यो संख्या दैनिक घटबढ भैरहन्छ। यस्तै विदेशस्थित कूटनीतिक नियोगमा स्थानीइ भाषा जानेका जनशक्तिको व्यवस्था गर्ने समेत मन्त्रालयले निर्णय गरेको छ । यो व्यवस्था सात दिनभित्रमा मिलाउन निर्देशन दिइएको मन्त्री बिष्टले बताए । श्रम मन्त्रालयका सचिव महेश प्रसाद दाहालको संयाेजकत्वमा समिति बनाएर जिम्वेवारी दिइएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?