मेलम्चीको आँसु- पाँच हाइकु

मेलम्चीको आँसु- पाँच हाइकु
+
-

१. ‘बिना’ काममा

मेलम्ची विवादित

तृषित मन !

२. नयाँ उखान-

मेलम्चीमा पानी छ

यो अाँत सुख्खै।

३. थिति बसाल

लार्के, याङ्ग्री, मेलम्ची

तिर्खा मेटाऊ।

४. खोलो तरेर

लाैरी नबिर्सनू है!

मेलम्ची रुन्छ।

५. मेरो अाँसुले

तिम्रो तिर्खा मेटियोस्

शुभकामना।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?