बुवा–आमा मरेको ४ वर्षपछि जन्मियो छोरा

बुवा–आमा मरेको ४ वर्षपछि जन्मियो छोरा
+
-

चीनमा बुवा आमाको मृत्यु भएको चार वर्षपछि एक शिशुको जन्म भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार एक दम्पतीले आइभिएफ प्रविधिमार्फत पछि जन्माउने भन्दै फ्रोजन गरेर भ्रुण राखेका थिए ।

तर उनीहरुको कार दुर्घटनामा सन् २०१३ मा ज्यान गयो । अहिले उनीहरुले फ्रोजन गरेर राखेको भ्रुणबाट सरोगेट मदरको सहयोगमा बच्चाको जन्म भएको हो ।

कार दुर्घटनामा दुवैको ज्यान गएपछि उनीहरुले फ्रोजन गरेर राखेको भ्रुणबाट बच्च जन्माउनका लागि ज्यान गुमाउने दम्पतीका अभिभावकले कानूनी लडाईं लडेका थिए ।

फ्रोजन भ्रुणबाट गएको डिसेम्बरमा बालकको जन्म भएको हो । लाओसमा सरोगेट मदरको सहायताले बच्चा जन्मिएको हो । तर यस सम्बन्धी जानकारी यहि हप्ता मात्रै बाहिर आएको हो ।

ज्यान गुमाएका दम्पतीका चार अभिभावकलाई लामो कानूनी लडाईँपछि अदालतले भ्रुण प्रयोग गर्ने अधिकार दिएको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?