आजको मौसम

देशभर बदली, हल्का वर्षा

देशभर बदली, हल्का वर्षा
फाइल फोटो
+
-

काठमाडौं – देशभरको मौसम सोमबार सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानैदेखि काठमाडौंसहित देशका केही ठाउँमा हल्का पानी परेको र दिउँसो पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद सुवास रिमालले जानकारी दिए ।

बंगालको खाडी र अबर सागरबाट सतही रुपमा आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भएकोले दिनभरको मौसम यस्तै रहने मौसमविद रिमालले बताए । तर टिकेर पानी पर्ने सम्भावना भने नरहेको उनको भनाई छ ।

पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव पनि केही रहेकाले देशभरकै मौसम बदली, केहीछिन खुल्ने, फेरि बदली हुने र पानी पर्ने अवस्थाकै रहने मौसमविदले बताएका छन् ।

तत्काल लगातारको झरी पर्ने जस्तै खडेरीको सम्भावना पनि नदेखिएको उनको भनाई छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?