आजको मौसम

अधिकांश क्षेत्रमा सामान्यतया मौसम बदली, तर लगातार झरी पर्ने सम्भावना छैन

अधिकांश क्षेत्रमा सामान्यतया मौसम बदली, तर लगातार झरी पर्ने सम्भावना छैन
फाइल फोटो
+
-

काठमाडौं – पश्चिम तथा मध्यका अधिकांश क्षेत्रमा शनिबार दिनभर सामान्यतया मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै पूर्वी पहाडी क्षेत्रमा पनि बदलीकै अवस्था रहने मौसमविद वरुण पौडेलले जानकारी दिए ।

उपल्लो वायुमण्डलमा बनेको न्यून चापिय प्रणाली, स्थानीय वायुको प्रभाव तथा पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि मौसम बदली हुने तथा पानी पर्ने गरेको मौसमविद पौडेलले जानकारी दिए ।

पश्चिमका दीपालय, धनगढीसहित काठमाडौं र आसपासका क्षेत्रमा शनिबार बिहान पनि पानी परेको थियो । दिनभर पूर्वी तराईको मौसम सफा रहे पनि अरु ठाउँमा बादल लाग्ने र केही खुलेजस्तो हुने सम्भावना रहेको मौसमविदको भनाई छ ।

प्रि–मनसुनको समय भएकाले यस्तो भएको र बेलुका तिर केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । तर लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद पौडेलले बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?