आजको मौसम

देशभर बादल लाग्ने र पानी पर्ने सम्भावना

देशभर बादल लाग्ने र पानी पर्ने सम्भावना
फाइल फोटो
+
-

काठमाडौं – पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि देशभरको मौसम बदली भएको छ भने पानी पनि परेको छ ।

बिहीबार पनि देशका अधिकांश क्षेत्रको मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण बदली र वर्षा भएको मौसमविदले बताएका छन् ।

मनसुनी गतिविधि अझै एक दुई दिन जारी रहनेछ । प्रि–मनसुनको समय भएकाले यस्तो भएको मौसमविदले बताएका छन् । केही समय मौसम खुले पनि बादल लागि हाल्ने उनीहरुको भनाई छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?