अबदेखि युएई जान प्रहरी रिपोर्ट नचाहिने

अबदेखि युएई जान प्रहरी रिपोर्ट नचाहिने
+
-

काठमाडौं- नेपाली कामदारलाई अबदेखि रोजगारीका लागि युएई जाँदा प्रहरी रिपोर्ट नचाहिने भएको छ।

आइतबार देखि युएई जाने कामदारसँग प्रहरी रिपोर्ट नमागिएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए।

युएईले गत माघ १८ गतेदेखि लागुहुने गरि प्रहरी रिपोर्ट अनिवार्य गरेको थियो।

कामदारसँग रिपोर्ट मागेर युएईले अनावश्यक झण्झट थपेको भन्दै संघले निर्णय फिर्ता गराउन श्रम तथा रोजगार मन्त्रालयको ध्यानाकर्षण गराएको थियो।

संघका अध्यक्ष गुरुङले कामदारलाई दुःख दिने यस्ता नियम कार्यन्वयन हुन नदिन सरकारले कुटनीतिक पहल गर्नुपर्ने बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?