आजको मौसम

उपत्यकासहित मध्य र पूर्वमा दिनभर बदली हुने, मेघगर्जनसहित पानी पर्ने सम्भावना

उपत्यकासहित मध्य र पूर्वमा दिनभर बदली हुने, मेघगर्जनसहित पानी पर्ने सम्भावना
फाइल फोटो
+
-

काठमाडौं – काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रमा शुक्रबार दिनभर मौसम सामान्यतया बलदी हुने र पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण मौसम बदली तथा पानी परेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । तल्लो तहको वायुमण्डलमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त बादल रहेकाले पानी पर्ने उनले बताइन् ।

पश्चिमी क्षेत्रको तराईमा मौसम सफा रहे पनि पहाडी क्षेत्रमा भने आंशिक बदली हुनेछ । मध्य तथा पूर्वी क्षेत्रमा अपराहन्नपछि मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।

प्रि–मनसुनको समय भएकाले पानीसँगै हावाहुरी पनि चल्ने सम्भावना रहेकाले सचेत रहन मौसमविदले आग्रह गरेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?