आउने भयो ‘काठमाडौंमा एक दिन’, आवरण सार्वजनिक

आउने भयो ‘काठमाडौंमा एक दिन’, आवरण सार्वजनिक
+
-

काठमाडौं – नेपालमा टेलिभिजनको सुरुवात भएको केही वर्षमै रमाइलो कार्यक्रम संचालन गरेर चर्चामा आएकी शिवानी सिंह थारु अब उपन्यास लिएर पाठकमाझ आउने भएकी छन् ।

उनको पहिलो उपन्यास ‘काठमाडौंमा एक दिन’ चैतको अन्तिममा बजारमा आउने छ । तर उपन्यासको आवरण भने सार्वजनिक भएको छ ।

प्रकाशक फाइन प्रिन्टले हेर्दा साइन्स फिक्सन चलिचत्र वा पुस्तकको कभर जस्तो देखिने उपन्यासको आवरण सोमबार ललितपुरमा विशेष कार्यक्रम गरी सार्वजनिक गरेको हो ।

उपन्यासकार थारु र प्रकाशक फाइनप्रिन्टका सिइओ नीरज भारीले आवरण सार्वजनिक गरेका हुन् । उपन्यासमा मधेस, मधेस आन्दोलन र सशस्त्र विद्रोहको विषयलाई केन्द्र बनाएको थारुले बताएकी छन् ।

आफूभित्र रहेको आक्रोशले काठमाडौंमा एक दिन लेख्न प्रेरित गरेको उनले बताइन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?