विमान ध्वस्त, करिब ५० यात्रुको ज्यान गएको सुरक्षाकर्मीको आशंका

विमान ध्वस्त, करिब ५० यात्रुको ज्यान गएको सुरक्षाकर्मीको आशंका
+
-

काठमाडौँ- त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको एक विमानमा लागेको आगलागी नियन्त्रणमा आए पनि विमान लगभग पूर्ण रुपमा क्षति भएको र विमानभित्रका ठूलो संख्याका यात्रुको ज्यान गएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

केही यात्रुका शव केएमसीका, केही नेपाली विद्यार्थी पनि परे

सुरक्षा स्रोतले करिब ५० यात्रुको ज्यान गएको जानकारी दिएको छ। मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने समेत सुरक्षा स्रोतले जानकारी दिएको छ।

बंगलादेशबाट काठमाडौँ आएको उक्त विमानमा भएका यात्रुको संख्या स्पष्ट भइसकेको छैन।

विमान दुर्घटनाका ७ तस्बिरहरु

गम्भीर घाइते भएका आधा दर्जनजति यात्रुलाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएको स्रोतले जानकारी दिएको छ।

अन्य यात्रुहरुलाई उद्धार गरिने प्रयास जारी रहेको सुरक्षाकर्मीहरुले जानकारी दिएका छन्।

सम्बन्धित समाचार 

हामीले ३० शव निकालिसक्यौँ : उच्च सुरक्षा अधिकारी

विमान पूर्ण ध्वस्त, १७ यात्रुलाई अस्पताल लगियो, बाँकीको अवस्था ‘दुखद’

विमानमा लागेको आगो नियन्त्रणमा, विमान पूर्ण क्षति, केही गम्भीर घाइते

त्रिभुवन विमानस्थलमा बंगलादेशबाट आएको विमानमा आगलागी, यात्रु भित्रै

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?