विद्युत् चोरी गर्नेलाई पाँच हजार जरिवाना

+
-

राजविराज – नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युत चोरी गर्ने १५ जनालाई जनही पाँच हजार जरिवाना गराएको छ ।

प्राधिकरण सप्तरीका प्रमुख चन्द्रनारायण साहका अनुसार जिल्लाको कृष्णश्रवण गाउँपालिका–४, ९, ५ र महदेवा गाउँपालिका–१ र २ मा विद्युतको पोलबाट हुकिङ गरी विद्युत चोरी गरेको अवस्थामा १५ जनालाई मंगलबार र बुधबार पक्राउ गरी जरिवाना गरेको हो ।

प्राधिकरणले जिल्लामा व्यापकरुपमा विद्यतु चोरी हुन थालेपछि अभियान नै चलाएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?