प्रदेश ३ मा थपिए चार मन्त्री

प्रदेश ३ मा थपिए चार मन्त्री
प्रदेश ३ का नवनियुक्त मन्त्रीहरु बुधबार शपथ ग्रहण गर्दै। तस्बिर: देशसञ्चार
+
-
हेटौंडा-प्रदेश ३ मन्त्रिपरिषद् बुधबार विस्तार भएर सात सदस्यीय बनेको छ।

बुधबार एमालेबाट तीन र माओवादीबाट एकजना मन्त्री थपिएका हुन्। एमाले पोलिटब्यूरो सदस्य अरुण नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् भने कैलाश ढुंगेल अर्थ तथा योजना मन्त्री बनेका छन्।

त्यस्तै दावादोर्जे लामा कृषि तथा सहकारी मन्त्री बनेका छन्। उता माओवादीबाट मन्त्रिपरिषदमा आएका युवराज दुलालले भने सामाजिक विकास मन्त्रालय पाएका छन्। दुलालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अंगरक्षकका रुपमा लामो समय काम गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?