बच्चाको लञ्च बक्समा विश्वकै विषालु सर्प

बच्चाको लञ्च बक्समा विश्वकै विषालु सर्प
+
-

अस्ट्रेलियामा एक बालकको लञ्च बक्समा विषालु सर्पको बच्चा भेटिएको छ । आफ्नो सन्तानको लञ्च बक्स प्याक गर्ने क्रममा लञ्च बक्सको ढकनमा सर्पको बच्चा भेटिएको हो ।

ती महिलालाई लञ्च बक्स बन्द गरेर बाहिर लैजान भनेको पर्स समात्ने व्यक्ति रुली बुरेलले बताएका छन् । उनी ती महिलालाई सहयोग गर्नका लागि गएका थिए । लञ्च बक्समा भेटिएको सर्प इस्टर्न ब्राउन जानको हो ।

लञ्च बक्समायो सर्प विश्वका सबैभन्दा विषालु सर्प मध्ये एक हो । यो सर्प अस्ट्रेलियाको तटीय तथा भित्री क्षेत्रमा पाइन्छ । सर्पको बच्चालाई सुरक्षित रुपमा बाहिर निकालिएको र कसैलाई पनि केही नभएको उनले बताएका छन् ।

सर्पको बच्चामा पनि खतरनाक विष हुने उनले बताए । ती महिला निकै भाग्यमानी रहेकाले सर्प देखेको उनको भनाई छ । यस्तो सर्पको बच्चाले टोकेको साना बालबालिकाले थाहा नै पाउँदैनन् ।

ती महिलाको घरको भान्छामा घरका अरु क्षेत्रमा भन्दा धेरै अँध्यारो रहेकाले सर्प त्यहाँ गएको र लञ्च बक्समा पसेको हुन सक्ने बुरेलले बताए । सन् २००० यता यो प्रजातिको सर्पको टोकाइबाट २३ जनाको ज्यान गएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?