काष्ठ उद्योग वन क्षेत्रबाट एक किमीको दूरीमा राख्न सकिने

+
-

काठमाडौं – उद्योग विभागले वन पैदावारमा आधारित काष्ठ उद्योग वन क्षेत्रबाट एक किलोमिटर दूरीमा राख्न पाइने व्यवस्था गरेको छ ।

विभागले यसभन्दा अगाडि काष्ठ उद्योग डेढ किलोमिटरको दूरीमा राख्नुपर्ने व्यवस्था गरेपनि कामको सहजताका लागि वन क्षेत्रबाट एक किमी दूरीमा राख्ने व्यवस्था मिलाएको हो ।

उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले वन मन्त्रालयको विसं २०७४ साउन १९ को रायअनुसार विभागले ३६ इन्च तथा सो भन्दा बढी साइजको आरा रहने सबै खाले उद्योग (सःमिलसमेत) लाई एक किमी दूरीको मापदण्ड कायम गर्ने निर्णय गरेको जानकारी दिए ।

विभागले अहिले उच्च तथा मध्य पहाडी क्षेत्रका हकमा मात्र उक्त व्यवस्था लागू गरेको प्रवक्ता भुसालले बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?