समाजसेवी ओझाद्वारा विद्यालयलाई मन्दिर हस्तान्तरण

समाजसेवी ओझाद्वारा विद्यालयलाई मन्दिर हस्तान्तरण
+
-

कञ्‍चनपुर-कञ्‍चनपुरका समाजसेवी हेमराज ओझाले बिहीबार विद्यालयलाई सरस्वतीको मन्दिर हस्तान्तरण गरेका छन्।

समाजसेवी ओझाले तत्कालिन द्वन्दका समयमा माओवादीबाट हत्या गरिएका उनका दाई निर्मल ओझाको सम्झनामा निमार्ण गरिएको मन्दिर कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको श्री कृष्ण उच्च माध्यमिक विद्यालयलाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका हुन्।

करिब ४ लाख ५० हजार लागतमा निमार्ण गरिएको उक्त मन्दिर हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा विद्यालयका पूर्वप्राचार्य तथा प्राध्यापक दुर्गादत्त भट्ट, विशिष्ट अतिथि नेपाली कांग्रेसका नेता नवराज जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र सिंह धामी, प्राचार्य गोपाल दत्त बडु लगायतको सहभागिता थियो।

त्रिभुवन विश्वविद्यालयबाट विज्ञान विषयमा स्नातकोत्तर गरेर गाउँर्म केही गर्ने उद्दश्यले घर फर्किएका निर्मल ओझालाई २०५८ साल फागुन १० गते राती माओवादीले हत्या गरेको थियो। ओझाका एक श्रीमती छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?