दिपेन्द्र झाबिरुद्धको रिटमा अन्तरिम आदेश भएन

दिपेन्द्र झाबिरुद्धको रिटमा अन्तरिम आदेश भएन
दीपेन्द्र झा।
+
-
जनकपुरधाम- प्रदेश २ का मुख्यन्यायाधिवक्ता दीपेन्द्र झाबिरुद्ध परेकोे रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
झाको योग्यतामाथि संवैधानिक प्रश्न खडा गर्दै सर्वोच्च अदालतमा दिइएको रिटमाथि बिहीबार सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले मुख्यन्यायाधिवक्ता झाको शपथ ग्रहण र नियुक्ति सम्बन्धी फाइल झिकाउन आदेश दिएपछि उनको मुख्यन्यायाधिवक्ताको बाटो सहज भएको छ।
फाइल झिकाइएपछि त्यसको छानबिनको आधारमा अन्तरिम आदेश दिने वा नदिने निष्कर्ष निकालिने छ।
झाको योग्यता संवैधानिक रुपमा मुख्य न्यायाधिवक्ताकमा नियुक्त हुन योग्य नरहेको दाबीसहित नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य मधुर पाठक र अधिवक्ता डिल्लीप्रसाद न्यौपानेले रिट हालेका थिए।
जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?