शाह बने प्रदेश ६ मा एमाले प्रमुख सचेतक

शाह बने प्रदेश ६ मा एमाले प्रमुख सचेतक
एमाले संसदीय दल प्रमुख सचेतक गुलाबजंग शाह। तस्बिर: देशसञ्चार
+
-

सुर्खेत– नेकपा एमालेको प्रदेश नम्बर ६ को संसदीय दलको प्रमुख सचेतक नियुक्त गरेको छ।

बुधबार वीरेन्द्रनगरमा बसेको संसदीय दलको बैठकले गुलाबजंग शाहलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो।

शाह सल्यान निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद् हुन्।

शाह एमालेका केन्द्रीय सदस्य र पार्टीका सल्यान जिल्ला इन्चार्ज हुन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?