प्रदेश १ मा फागुन ३ गते उपसभामुख

प्रदेश १ मा फागुन ३ गते उपसभामुख
प्रदेश एकको सभामुखमा निर्विरोध निर्वाचित भएपछि सपथ ग्रहण गर्दै धरान निवासी प्रदीप कुमार भण्डारी। तस्बिर- अभयकुमार राई/देश सञ्‍चार
+
-

विराटनगर- उपसभामुखको चयनका लागि फागुन ३ गतेको मिति तय गर्दै प्रदेश नम्बर एकको प्रदेशसभा बैठक सोमबार सम्पन्न भएको छ।

विराटनगरस्थित संसद भवनमा बसेको दोस्रो चरणको बैठकका क्रममा नवनिर्वाचित सभामुख प्रदीपकुमार भण्डारीले उपसभामुखको मिति र प्रदेशसभा सचिवमा केदारप्रसाद पनेरुलाई अख्तियारी दिदैं बैठक सम्पन्न गरेका हुन्।

बैठकले उपसभामुखको मनोनयन दर्ताका लागि २ गतेको मिति तय गरेको छ। उपसभामुखका लागि माओवादी केन्द्रबाट सरस्वतीकुमारी पोखरेल र उमिता विश्वकर्माको आकांक्षा छ।

यसअघि दिउँसो बसेको बैठकमा जेष्ठ सभामुख ओमप्रकाश सरावगीले एमालेका प्रदेशसभा सदस्य प्रदीपकुमार भण्डारीलाई निर्विरोध सभामुखमा निर्वाचित भएको जानकारी दिएका थिए।

त्यसपछि, भण्डारीलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले पद तथा गोपनीयताको सपथ गराएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?