पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
+
-

पर्सा – पर्साको पर्सागढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

पर्सागढी नगरपालिका–५ हरपुरमा शनिबार राति पौने १ बजे ना ४४ प १६८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक २७ वर्षका राघोशरण चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल पछाडि बसेका स्थानीय बासिन्दा सोटाई मुखिया घाइते भएका छन् । उनको वीरगञ्जमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार 

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट तुलसीपुरका मेयरका बुबाको मृत्यु

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?