ओलीको निर्देशनमा डोरमणिको उम्मेदवारी

ओलीको निर्देशनमा डोरमणिको उम्मेदवारी
उम्मेदवारी दिँदै डोरमणि उपाध्याय । तस्बिर : दीपा दाहाल /देश सञ्चार
+
-

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा नेता डोरमणि पौडेलले प्रदेश नम्बर ३ को संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

नेता पौडेलले उम्मेदवारी दर्ता गर्नु पूर्व ओलीलाई फोन गरेर सोधेका थिए । ओलीले पछि नहट्न भनेपछि पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । यसअघि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दर्ता गरेकी छन् ।

अब दुईजनाबिच प्रतिस्पर्धा हुँदैछ । राजेन्द्र पाण्डे भने पछि हटेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?