धुर्मुस–सुन्तलीले बाढी पीडितका लागि बनाएको एकीकृत बस्ती (फोटो फिचर)

धुर्मुस–सुन्तलीले बाढी पीडितका लागि बनाएको एकीकृत बस्ती (फोटो फिचर)
धुर्मुस–सुन्तलीले बाढी पीडितका लागि रौतहटमा बनाएको एकीकृत बस्ती । तस्बिर : बर्ष शाह/देश सञ्चार
+
-

रौतहट – धुर्मुस सुन्तली फाउन्डेशनले रौतहटको सन्तपुरमा बाढी पीडितका लागि निर्माण गरेको एकीकृत बस्तीको मंगलबार हस्तान्तरण गरिएको छ । बस्ती हस्तान्तरणका लागि गरिएको विशेष कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।

पाँच करोड ९५ लाख रुपैयाँमा तयार भएको सन्तपुर बस्तीमा ४५ घर, सामुदायिक भवन, मन्दिर, आधारभूत तहको स्कुल, बगैँचा र भ्यू–टावर निमार्ण गरिएको छ ।

भूकम्प प्रतिरोधि घर दुई तलाका छन् । प्रत्येक घरमा खानेपानीको धारा र बाथरुमको व्यवस्था गरिएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगबाट यो बस्ती निर्माण गरिएको हो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?