आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

+
-

काठमाडौं – देशको पूर्वी र पश्चिम पहाडी क्षेत्रमा आंशिक बदली भएको र दिनभरि नै त्यस क्षेत्रको मौसम यस्तै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै तराईका अधिकांश क्षेत्रमा अहिले हुस्सु लागेको छ । काठमाडौंमा बिहानदेखि गुहिरो लागेको तर यो केही घण्टा हटेर दिउँसो मौसम सफा रहने मौसमविद राजुप्रधानाङ्गले जानकारी दिए ।

तराईका क्षेत्रमा लागेको हुस्सु दिउँसो र केही ठाउँमा अपराहन्न तिर हट्ने उनले बताए । केही दिनदेखि न्युनतम तापक्रम बढ्न थालेकाले अब बिस्तारै जाडो कम हुँदै जान थालेको उनले बताएका छन् ।

काठमाडौं उपत्यकामा बुधबार बिहान न्युनतम ताक्रम ४.५ डिग्री मापन गरिएको छ । यो अघिल्ला दिनको तुलनामा केही बढी हो । पानी पार्ने प्रणाली नबनेकाले तत्काल पार्नी पर्ने सम्भावना पनि नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?