मिनभवनमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मिनभवनमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु
+
-

काठमाडौं – काठमाडौंको मिनभवनमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ ।

बा ९० प ६४६ नम्बरको मोटरसाइकलले आइतबार बेलुका ८ बजेतिर ठक्कर दिँदा बानेश्वर बस्दै आएका दोलखाका ५० वर्षे ध्रुब कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्कारबाट गम्भीर घाइते भएका कार्कीको उपचारको क्रममा न्यूरो अस्पताल बाँसबारीमा ज्यान गएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले पक्रेको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?