लागुऔषधसहित दुईजना पक्राउ

+
-

लहान – लागुऔषधसहित प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित ठाडीचौकबाट दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको बोदे बर्साइन नगरपालिका–१० का महेश चौधरी र सुरेश यादव रहेको प्रहरीले जनाएको छ ।

लहान नगरपालिका–३ स्थित ठाडीचोकमा खटिएको प्रहरी टोलीले दुवैजना सवार बा २१ प ६७२६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागु औषध डाइजेल्याप–५ एम्पुल, लुपिजेसिक–५ एम्पुल, फेनारगन–५ एम्पुल, नाइट्रोजन ट्याब्लेट १३० थान र गाँजा दुईसय ग्राम बरामद भएको प्रहरीले जनाएको छ । रासस

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?