साउदी अरेबियामा भ्रष्टाचार आरोपमा पक्राउ परेका केही शक्तिशाली व्यक्ति रिहा

साउदी अरेबियामा भ्रष्टाचार आरोपमा पक्राउ परेका केही शक्तिशाली व्यक्ति रिहा
+
-

साउदी अ‍ेरिबयामा भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत पक्राउ परेका केही शक्तिशाली व्यक्ति रिहा भएका छन् ।

गएको नोभेम्बरमा भ्रष्टाचार आरोपमा पक्राउ परेका मध्ये एमबिसी टेलिभिजन नेटवर्कका प्रमुख वालिद अल–इब्राहिम, राजकीय अदालतका पूर्व प्रमुख खालिद अल–तुवाइजिरीसहितका केही उच्च तथा शक्तिशाली व्यक्ति रिहा भएका हुन् ।

उनीहरुले रिहा हुनका लागि ठूलो मात्रामा धरौटी बुझाएको बताइए पनि रकम भने नखुलाइएको बिबिसीले उल्लेख गरेको छ ।

युवराज मोहम्मद विन सलमानले चलाएको भ्रष्टाचार विरुद्धको अभियान अन्तर्गत उनीहरुसहित दुई सय भन्दा बढी व्यक्ति पक्राउ गरेका थिए । यसमा राजकुमार, राजनीतिज्ञ तथा धनी व्यवसायी रहेकाा छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?