देशभरको मौसम सफा, जाडो कम हुँदै

+
-

काठमाडौं – देशभरको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रका केही ठाउँमा आंशिक बदली भए पनि देशका अधिकांश ठाउँमा मौसम सफा रहने मौसमविद विभूति पोख्रेलले जानकारी दिइन् ।

तराईका जिल्लामा अहिले बाक्लो हुस्स लागे पनि दिउँसो लाग्दै गएपछि हड्ने र मौसम सफा रहने उनले बताइन् । काठमाडौंमा बिहानैदेखि घाम लागेको छ र दिनभर मौसम सफा रहने महाशाखाले जनाएको छ ।

अब पानी पर्ने सम्भावना नरहेको र क्रमिक रुपमा न्युनतम तापक्रम बढ्न थालेकाले बिस्तारै जाडो हट्दै जाने मौसमविद पोख्रेलले बताइन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?