आफैले जन्माएको शिशुको हत्या आरोपमा एक महिला पक्राउ

+
-

नेपालगञ्ज – बाँकेमा आफैले जन्माएको नवजात शिशुको हत्या अरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले आफैले जन्माएको शिशुको हत्या आरोपमा ३९ वर्षकी महिलालाई पक्राउ गरेको छ ।

घर नजिकैको खोल्सामा शिशुको हत्या गरी फालेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले हत्या आरोपमा ती महिलालाई पक्राउ गरेको हो ।

महिलाले आफूले शिशुको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?