पानी पर्ने सम्भावना छैन, देशभरको मौसम सफा

+
-

काठमाडौं – देशभरिकै मौसम शुक्रबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रका एक दुई ठाउँमा आंशिक बदली हुने सम्भावना रहे पनि सामान्यतया देशभरको मौसम सफा रहने देखिएको मौसमविद सुवास रिमालले जानकारी दिए ।

तराईका क्षेत्रमा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । पूर्व र पश्चिम तराईको क्षेत्रमा लागेको हुस्सु बिहान अबेर गरी हट्ने तथा मध्य तराईको हुस्सु दिउँसो तिर हट्ने सम्भावना रहेको मौसमविद रिमालले जानकारी दिए ।

काठमाडौंमा पनि बिहान हुस्सु लागेको भएपनि दिनभर भने मौसम सफा रहने देखिएको छ । पानी पर्ने सम्भावना भने नरहेको मौसमविदले बताएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?