सुर्खेतमा थ्रीडीको मजा लिन पाइने

सुर्खेतमा थ्रीडीको मजा लिन पाइने
फाइल तस्बिर।
+
-

सुर्खेत- वीरेन्द्रनगरमा रहेको लक्ष्मी चलचित्र मन्दिरले थ्री डी सेवा सञ्चालनमा ल्याएको छ। प्रदेश नं. ६ मा पहिलोपटक सुर्खेतमा थ्री डी सेवासहितको चलचित्र हल सञ्चालनमा ल्याइएको हो।

यसभन्दा अगाडि सामान्य पर्दामा देखाउँदै आएको फिल्महरू बिहीबारदेखि थ्री डी मा हेर्न पाइने सञ्चालक सुमित सिंह गुरुङले जानकारी दिए। नेपाली चलचित्रका लागि २ सय र ३ सय, हिन्दीका लागि २ सय ५० र ३ सय ५० तथा थ्री डी को लागि ३ सय र ४ सयको टिकट दर तोकिएको गुरुङले जानकारी दिए।

पछिल्लो समयमा खुम्चिँदै गएको चलचित्र हलहरूको व्यापार सुर्खेतमा भने लक्ष्मी चलचित्र मन्दिरको पुर्नसञ्चालनसँगै केही फस्टाएको दर्शकहरूको भनाइ छ। लामो समयसम्म बन्द रहेको लक्ष्मी चलचित्र मन्दिर भरखरै मात्र नयाँ र स्तरीय व्यवस्थापनका साथ सञ्चालनमा आएको हो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?