जापानको माउन्ट कुसात्सु–शिरानेमा ज्वालमुखी र हिम पहिरो

जापानको माउन्ट कुसात्सु–शिरानेमा ज्वालमुखी र हिम पहिरो
+
-

जापानको माउन्ट कुसात्सु–शिरानेमा स्थानीय समय अनुसार मंगलबार बिहान ज्वालामुभि विस्फोट भएको छ । ज्वालामुखि विस्फोट भएकै क्षेत्रमा हिम पहिरो जाँदा एकजना सैनिकको मृत्यु भएको छ ।

जापानको मध्य भागमा रहेको माउन्ट कुसात्सु–शिरानेमा ज्वालामुखि विस्फोट भएको केही समयपछि हिम पहिरो जाँदा कम्तिमा १४ जना भाइते भएका छन् ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बिबिसीले उल्लेख गरेको छ । ज्वालामुखिकै कारण हिम पहिलो गएको हो कि होइन भन्ने बारे यकिन नभिएको र अनुसन्धान चलिरहेको सरकारी अधिकारीले बताएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?