प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल
फाइल तस्बिर
+
-

काठमाडौं – प्रदेश नम्बर पाँचमा नेकपा एमाले संसदीय दलका नेतामा स्थायी कमिटिका सदस्य शंकर पोखरेल निर्विरोध निर्वाचित भएपछि मुख्यमन्त्रीको उनको छनौटमा औपचारिकता मात्र बाँकी रहेको छ।

बुटवलमा प्रदेशसभा सदस्यहरुको बुटवलमा आयोजित सपथ ग्रहण कार्यक्रम भएलगत्तै सम्पन्न पहिलो एमाले प्रदेशसभा संसदीय दलको निर्वाचनमा पोखरेललाई निर्विरोध निर्विचित गरिएको हो।

उक्त प्रदेशमा एमाले र माओवादीको पूर्ण बहुमत छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?