‘नेपाल फेरि हिन्दुराष्ट्र हुनैपर्छ’

+
-

जुनागढ अखाडाकी महामण्डलेश्वर हेमानन्द गिरीले विश्वकै एक मात्र ‘हिन्दु राष्ट्र’ नेपालको सर्वोच्च हैसियत खोसिएकोमा आक्रोश व्यक्त गर्दै त्यसलाई पुनस्र्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।

भारतमा शंकराचार्य पदका लागि पहिलो महिला दावेदारका रुपमा अगाडी आएकी गिरीले पशुपतीनाथ क्षेत्रमा उनको अभिनन्दन र सफलताका लागि आयोजित प्रार्थना सभालाई संवोधन गर्दै उनले भनिन,’ नेपाल हिन्दु राष्ट्रकारुपमा विश्वकै ताज रहीआएको थियो तर त्यो गुमायौं हामीले । भिडियो- दीपा दाहाल

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?