विवादित सोनाम ल्ह‍ोसार भृकुटीमण्डपमा मनाइयो (फोटो फिचर)

विवादित सोनाम ल्ह‍ोसार भृकुटीमण्डपमा मनाइयो (फोटो फिचर)
+
-

काठमाडौँ- तिथि विवादमा रहेको सोनाम ल्ह‍ोसार काठमाडौंमा कर्मथलो बनाएका तामाङ समुदायले भृकुटीमण्डपमा विहीबार नै मनाएका छन्। तामाङ खाना, वेशभूषासहित उनीहरुले हर्षोल्लासपूर्वक ल्होसार मनाएका हुन्।

ल्‍होसारलाई महोत्सवको रुपमा मनाइरहँदा सरकारले टुँडिखेलमा ठाउँ नदिएको तामाङ अगुवाहरुले आरोप लगाए।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको जनविश्‍वास छ।

देश सञ्‍चारका फोटो पत्रकार बर्षा शाहको क्‍यामेरामा कैद गरिएका सोनाम ल्होसारका केही तस्बिरहरु:

तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?