बसभित्रै सहचालक मृत भेटिए

+
-

काठमाडौं–काठमाडौं महानगरपालिका–१५ अन्नपूर्णचोकस्थित सडक किनारामा पार्किङ गरी राखेको बसभित्र त्यसैमा काम गर्ने सहचालक मृत अवस्थामा  भेटिएका छन्।

बा.१ ख ९७१४ नम्बरको बसभित्र सोही बसका सहचालक ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० रानीवनका ३७ वर्षीय गोपालप्रसाद ढुंगेल मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान भईरहेको छ।

यो पनि हेर्नुहोस्: 

कास्कीमा बस दुर्घटना हुँदा वडा सदस्यको मृत्यु, ९ घाइते

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?