अमेरिकामा आगलागीले ३५ अपार्टमेन्ट सखाप

अमेरिकामा आगलागीले ३५ अपार्टमेन्ट सखाप
+
-

वासिङटन– अमेरिकाको ह्युस्टनमा आगलागीबाट ३५ वटा अपार्टमेन्ट जलेर खरानी बनेका छन् ।

मंगलबार साउथ ह्युस्टनमा उक्त आगलागी भएको थियो । हाल आगो नियन्त्रणमा आइसकेको छ।

अपार्टमेन्ट६ घण्टा लामो प्रयासपछि अग्निनियन्त्रकले आगो नियन्त्रणमा लिएका थिए।

उक्त आगलागीका कारण ५० जनाले घर छोडेर भागेको रेडक्रस सोसाइटीले जानकारी दिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?