भैरहवाको कमजोर ब्याटिङ

भैरहवाको कमजोर ब्याटिङ
+
-

काठमाडौं-राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग(ईपिएल) क्रिकेटअन्तर्गत पहिलो क्वालिफायरमा विराटनगर वारियर्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको भैरहवा ग्लाडियटर्स संकटमा परेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको भैरहवाले ९ ओभरमा चार विकेट गुमाएर २९ रन जोडेको छ।

भैरहवाका भुपेन्द्र थापा दुई, राहुल यादब सात, शरद भेषावकर आठ, र रोहित पौडेल ६ रनमा आउट भए।

विराटनगरका बलर सहन अप्पुहामीले दुई तथा बसन्त रेग्मी र पारस खड्काले एक एक विकेट हात पारे। यस खेलको विजेता फाइनल पुग्‍नेछ।

यो पनि हेर्नुहोस्:

हङकङका हायात भैरहवालाई निराश बनाउँदैं

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?