ह्याट्रिक गर्दै अगाडि बढे केन

ह्याट्रिक गर्दै अगाडि बढे केन
Soccer Football - 2018 World Cup Qualifications - Europe - England vs Slovenia - Wembley Stadium, London, Britain - October 5, 2017 England’s Harry Kane celebrates scoring their first goal REUTERS/Dylan Martinez
+
-

लन्डन– इङ्लिस प्रिमियर लिग फुटबलमा मंगलबार राती टोट्टनहामले साउथह्याम्पटनलाई ५–२ गोलले हराएको छ ।टोट्टनहामको जितमा ह्यारी केनले ह्याट्रिक गरे। घरेलु मैदानमा उत्रिएको टोट्टनहामका लागि केनले २२, ३९ र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

डेल अली र सन हियुङ मिनले एक एक गोल गरे ।केनले यो सिजन घरेलु लिगमा आफ्नो गोल संख्या १८ पुर्याएका छन्।

दोस्रो स्थानमा रहेका लिभरपुलका मोहम्मद सलाहले १५ गोल गरेका छन् । म्यानचेस्टर सिटीका सर्जियो एगुएरो १२ गोलसहित तेस्रो स्थानमा छन् ।
व्यक्तिगत प्रदर्शनमा केन अगाडि रहेपनि उनको टोली टोट्टनहाम भने लिगको चौथो स्थानमा छ। उसले २० खेलबाट ३७ अंक जोडेको छ । शिर्षस्थानमा रहेको म्यान सिटीको १९ खेलबाट ५५ अंक छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?