क्रिसमस मनाउन जाँदै गरेका २० को मृत्यु

क्रिसमस मनाउन जाँदै गरेका २० को मृत्यु
+
-

मनिला :फिलिपिन्समा क्रिसमसको अवसरमा सामूहिक प्रार्थना सभामा सहभागी हुन जान थालेका २० जनाको मृत्यु भएको छ। सोमबार बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो।

प्रहरीले मनिलाबाट २ सय किलोमिटर दूरीमा रहेको आगु शहरमा एकै परिवारका कैयौं सदस्य प्रार्थनाका निम्ति मीनी बस लिएर चर्च गइरहेका थिए। त्यो बस अर्को ठूलो बससँग ठोक्किएको थियो।

उक्त दुर्घटनामा २० जनाको ज्यान गएको प्रहरीले बताएको छ। ठूलो बसमा सवार १५ जना यात्रीसँगै मिनी बसका ९ जना गम्भीर घाइते भएका छन्।

उनीहरु मनाओगमा सामूहिक सामूहिक प्रार्थना सभामा भाग लिन गइरहेको प्रहरीले जनाएको छ।

क्याथोलिक धर्मावलम्बी बहुल रहेको फिलिपिन्समा ‘आवर लेडी अफ मनाओग चर्च’प्रमुख मानिन्छ।

यो पनि हेर्नुहोस्:

बस दुर्घटनामा वडा सदस्यको मृत्यु

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?