रियललाई हराएपछि मेसीको क्रिसमस रमझम

रियललाई हराएपछि मेसीको  क्रिसमस रमझम
+
-

म्याड्रिड– एल क्लासिकोमा शानदार जितपछि बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीको ‘क्रिसमस सेलिब्रेसन’ भब्य बनेको छ।

मेसी श्रीमती र छोराहरुसहित सान्टाको पुगेका छन्। क्रिसमस इभका अवसरमा मेसीले परिवारसहित सान्टासँग खिचेको तस्विर सामाजिक सन्जाल इन्स्टाग्राममा पोस्ट गरेका छन् । तस्विरमा मेसी, श्रीमती एन्टोनेला रोक्कुजो , छोराहरु माटेओ र थियागो देखिन्छन्।

मेसीको मेसीको यस तस्विर पोस्ट गरेको एक घन्टामै १० लाख भन्दा बढीले लाइक गरेका थिए। परिवारसँग धेरै रमाउने मेसीले तस्विरमाथी लेखेका छन्, ‘सबैलाई क्रिसमसको शुभकामना’ । रोक्कुजो मेसीकी बाल्यकालकी साथी हुन् । उनीहरुले गत समरमा विवाह गरेका थिए ।

गत अक्टोबरमा यो जोडीले आफु तेस्रो सन्तानको पर्खाईमा रहेको बताएको थियो । शनिबार राती भएको खेलमा बार्सिलोना रियलको मैदानमा ३–० गोलले विजयी भएको थियो । त्यस खेलमा मेसीले एक गोल गरेका थिए भने एकमा एसिस्ट गरेका थिए।

यो पनि हेर्नुहोस्:

रियलको मैदानमा बार्सिलोनाको सान

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?